इन्द्रेणी संवाददाता
दाङ, १ मंसिर । दाङ प्रहरीले नेत्रविक्रम चन्द विप्लव माओवादीका दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । यसरी प्रहरी नियन्त्रणमा रहनेहरुमा घोराहीका वनिन केसी ‘पाटन’ र रुकुम आठविसकोटका धनबहादुर बोहरा रहेका छन् ।