पोखरा २६ कार्तिक । आसन्न प्रतिनीधी सभा तथा प्रदेश सभाको चुनावका लागी अन्नपुर्ण गाउँपालीकामा नेकपा एमाले र माओवादी केन्द्रको संयुतm भेला शनिवार सम्मपन्न भएको छ । भेलालाइृ सम्वोधन गर्दे प्रदेश कमिटी सदस्य दिलप विक्रम शाहीले भुमी ,पुजी र प्रविधी सहित उत्पादनका सवै साधानमा नेपाली जनताको न्यायोचित पहुच स्थापीत गर्नका लागी वाम गठ वन्ध गरीएको वताएका थिए ।
भेलालाले निवार्चन केन्दीत गर्दे आगामी मंसीर १५ गते हुने वृहत चुनावी सभा तथा निवार्चन सफल पार्न कार्यदल समेत गठन गरेको छ । कार्यदलमा गोविन्द अधिकारी,गौरी सुवेदी विष्णु के.सी सुरेन्द्र गुरुङ चुडामणी देवकोटा लक्ष्मी अधिकारी रहेका छन् ।