Indrenionline.com

शुरु भयो प्रचण्डको चुनावी घरदैलो अभियान

भरतपुर, २४ कार्तिक। चितवन क्षेत्र नं. ३ का उम्मेद्वार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी घरदैलो अभियान सुरु गरेका छन् ।

विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै हिडेका प्रचण्डले विहीबारबाट मात्रै घरदैलो अभियान सुरु गरेका हुन्  । उनले भरतपुर महानगर १३ उज्ज्वल नगरबाट चुनावी घरदैलो सुरु गरेका हुन् ।