रुकुम, २० कार्तिक । नेकपा माओवादी केन्द्रका प्रभावसाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलगत्तै एमाले र माओवादी एकता हुने बताएका छन् ।
कम्युनिस्ट एकता देश र राष्ट्रिय हितकोलागि भएको भन्दै शर्माले राजनीति स्थिर नहुँदा देश स्थिर भइरहने अवस्था नरहेकाले विकास निर्माण संभव नदेखिएपछि एकता प्रक्रिया थालिएको बताए ।