काठमाडौं, १९ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको भन्दै पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अनुसन्धान शुरु गरेको छ । अख्तियारले अर्याललाई १३ पन्ने फारम समेत भराएको छ ।