काठमाडौं, १६ कार्तिक । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट १७ किलो सुन बोकेर ल्याउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मनाङबाट मोटरसाइकमा आएका युवकले सुन झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।