कलैया, १४ कार्तिक । अंशसम्बन्धीको विषयलाई लिएर छोराहरुले बाबुको हत्या गरेका छन् । जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई उनका छोरा सुशील र सुनिल मिली हत्या गरेका हुन ।