तम्घास, १३ कात्तिक । बुटवलबाट गुल्मीको तम्घासमका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रोबस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
सोमबार माइक्रोबस गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।