काठमाडौँ, १३ कार्तिक। प्रहरी प्रधान कार्यालयले आचारसंहिता विपरित नेपाल प्रहरीका ३ सय दुई जना प्रहरी अधिकृतहरुको सरुवा गरेको छ । कार्तिक १२ गतेको मिति राखेर ३ सय दुई जना प्रहरी इन्सपेक्टरको सरुवा गरेको हो ।
आचारसंहिता विपरित ३०२ प्रहरी अधिकृतको सरुवा