Indrenionline.com

भोलि १० गते पनि सार्वजनिक विदा

काठमाडौं ९ कार्तिक । भोलि कार्तिक १० गते पनि सार्वजनिक विदा हुने भएको छ । गृहमन्त्रालयले छठ पर्वको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गरि भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख गरेकोछ ।