
घोराही सब्जी मण्डीकी रोसनी वर्मा लाई बिहान पख भ्याइ-नभ्याई हुन्छ । बिहान उठेर ब्यायाम कक्षा गए पछी उन्को दिनाचार्यसुरु हुन्छ । उनी घोराही कटहरबोट नजिक रहेको रिफ्रेसर येरोबिक सेन्टर मा येरोबिक र जुम्बा गर्न जाने गर्छिन । ” यहाँ आए देखी शरीर को तौल कम भएको छ र दिन भरी पनि ताजा महसुस हुन्छ “उनले भन्निन। ” त्यसैगरी ढोडेनि स्थित सन्ती बुढाको दिनचर्या पनि तेसरी नै सुरु हुन्छ । उनले बिहानको ५ – ६ बजे सम्म को समय यहि कलासमा बिताउछिन । ” यरोबिक र जुम्बा राम्रो संग्गा ग गर्दै जानू भयो भने शरीर मा आएको परिबर्तन आफै महसुस गर्न सकिन्छ ।”उहाँ ले भन्नू भयो। उहीँ रिफ्रेस अएरोबिक सेन्टरमा आउने थुप्रै को एस्तै भनाई छ।