काठमाडौं, २७ असोज । माओवादी एमालेसहितको वाम गठबन्धनको घोषणासँगै नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचन लड्ने घोषणा गरेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अन्ततस् आफ्नै पार्टीको चुनाव चिन्ह लिए्र चुनाव लड्ने भएको छ ।