काठमाडौं, २७ असोज । आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी र हालसम्मका प्रगती बारे राजनीतिक दलहरुलाई जानकारी गराउन संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई निर्वाचन आयोगले बोलाएको छ ।
उनका अनुसार निर्वाचनमा आवश्यक पर्ने सुरक्षा रणनितिबारे सुरक्षा अंगका प्रमुखसंग छलफल गरेको भोलिपल्ट आयोगले तयारी बारे दलहरुलाई जानकारी गराउन लागेको हो ।