पूर्व डीआईजी सिलवाल एमालेमा प्रवेश केशरमान बुढाथोकी 9 years ago काठमाडौं, २० असोज। पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी आज शुक्रबार एमालेमा प्रवेश गरेका हुन् । सिलवाललाई एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।