काठमाडौं, २८ भदौ । गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रमा ६ महिनाभित्र बाढी प्रतिरोधक घर निर्माण गर्ने गरी योजना निर्माण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
६ महिनाभित्र वाढीपीडितका घर निर्माणको योजना बनाउन गृहमन्त्रीको निर्देशन