इन्द्रेणी संवाददाता
दाङ, ३१ जेठ
दाङमा गाडीको ठक्करवाट एक वालक घाइते भएका छन ।
घाइते गिरीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचारपछि थप उपचारका लागी वुटवल रिफर गरिएको दाङका निमित्त जिल्ला प्रहरी प्रमुख प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।