Indrenionline.com

यस्ता छन् सेक्सका एघार फाइदाहरु

एजेन्सी,२३ भदौ । सेक्सले पुरुषलाई भन्दा बढी महिलाहरुलाई फाइदा गर्ने गरेको एक अध्ययनले देखाएको छ । महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्ने गरेको पनि अध्ययनले देखिएको छ । अध्ययनमा आनन्द महिलालाई हुने गरेको देखिएको छ ।

सेक्सको एघार फाइदाहरु