काठमाडौं, २२ भदौ । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बेइजिङमा आफ्ना समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन्।
आजै साँझ बेइजिङस्थित नेपाली दूतावासमा गरिने रात्रीभोजमा मन्त्री महराले भेटघाट तथा भ्रमणका बारेमा जानकारी दिने कार्यक्रम छ।