इन्द्रेणी संवाददाता
वर्दिया, १९ भदौ । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) केन्द्रीय समितिको यहि आगामी असोज ४ गते बर्दियाको ठाकुरद्वारामा आयोजित राष्ट्रिय महाधिवेशनमा सहभागी हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक र पाहुनालाई खानपिन र बसाइँ (एकुमोडेसन) को सम्पूर्ण व्यवस्था गर्न पर्या पर्यटन विकास मन्च ठाकुरद्वारा राष्ट्रिय निकुञ्ज बर्दियाले गर्ने भएका छन् ।