काठमाडौं, १९ भदौ । प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपालभित्र उम्मेदवार छनौटका विषयलाई लिएर तिब्र विवाद भएको छ।
तर, दुई जनामात्रै आकंक्षी भएका ठाउँमा पनि उत्तिकै विवाद सिर्जना भएको छ। उम्मेदवार छनौटको विषयलाई लिएर राजपा अध्यक्ष मण्डलभित्रै मतभेद बढेको छ।