काठमाडौं, १७ भदौ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् ।
मतपरिणाम अनुसार उपाध्यक्षमा तिलक राज भण्डारी र महासचिवमा उत्तम अधिकारी विजयी भएका छन् ।