Indrenionline.com

फोरम लोकतान्त्रिकका उपाध्यक्ष माओवादी केन्द्र प्रवेश

सर्लाही, १४ भदौ । फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रद्वारा सर्लाहीको चक्रघट्टामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले उनलाई पार्टी प्रवेश गराएका हुन्।