सल्यान, १२ भदौ । सल्यानमा एक जना बालकको सर्पको टोकाइबाट ज्यान गएको छ ।
सर्पको टोकाइबाट घाइते भएका वालकको उपचारका क्रममा सुर्खेतको एक अस्पतालमा मृत्यु भएको बताइएको छ ।