काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा ४५ सदस्यीय प्रतिनिधि मण्डलसहित पाँच दिनका लागि राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
देउवाको भ्रमणालई भारतले पनि प्राथमिकता दिएको छ भने नेपालमा पनि उनले त्यहाँ गर्ने सम्झौता र छलफललाई विशेष गरी हेरिएको छ ।