काठमाडौं, ४ भदौ । व्यवस्थापिका संसद्मा दर्ता भएर थन्किएकोे संविधान संशोधन विधेयकमाथि दफावार छलफल आज सुरु हुँदैछ ।
विधेयक भोटिङमा जाने भए पनि पास हुने सम्भावना भने न्यून हुनेछ । किन भने संसद्मा अहिले ५ सय ९३ सांसद रहेका छन् । जसमध्ये पारित हुन दुई तिहाइका लागि ३ सय ९६ सांसद आवश्यक पर्दछ ।