जनकपुर – जनकपुर उपमहानगरपालिका–१ मुसहर वस्तीका एक जनाले १२ वर्षीया बालिकालाई वलात्कार गरी हत्या गरेका छन् ।
रामचन्द्र गएको तीन वर्षदेखि श्रीमती पवितादेवीसँगै भाडामा बस्दै आएका थिए । घटना लगत्तै श्रीमान श्रीमती दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । महतोले वालिकाको वतात्कारपछि घाँटी थिचेर हत्या गरेको र हत्या गरेर कोठाकै वाकसमा शव लुकाएर राखेको प्रहरीले फेला पारेको थियो ।