काठमाडौं, ३० साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
पूर्वका रौतहट, सुनसरी, इटहरी, सप्तरी लगायत क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ भने पूर्वपछि पश्चिम नेपालको बाढी र डुबान प्रभावित क्षेत्र पनि अवलोकन गर्ने गर्ने प्रधानमन्त्रीको स्वकीय सचिवालयले बताएको छ ।