काठमाडौं, २९ साउन । नेपाली काग्रेसले संसदको एक महिनाको तलव वाढी पीडितलाई दिने निर्णय गरेको छ । आज वालुवाटारमा वसेको केन्द्रीय समितिको बैठकले एक महिनाको संसदको तलव वाढी पीडितलाई दिने निर्णय गरेको हो ।