काठमाडौ, २९ साउन । तराईका जिल्ला वाढीले प्रभावित भएका वेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । देउवाले आज साँझ ५ बजे बैठक बोलाएका हुन् ।