इन्द्रेणी संवाददाता
काठमाडौं २३ साउन । नेपाल सरकार गृहमन्त्रालयले आज सोमवार नेपाल राज्यका तराइका जिल्लाहरुमा रक्षाबन्धन पर्व मनाइने हुँदा रक्षाबन्धनको दिन तराईका २० जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी तराईका २० जिल्लाहरुमा आज साउन २३ गते रक्षाबन्धन पर्व मनाइने भएकाले सार्वजनिक बिदो दिने निर्णय गरिएको जनाएको छ ।
यस्तो छ गृहमन्त्रालयको विज्ञप्ति