इन्द्रेणी संवाददाता
चितवन २१ साउन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन् । हाल सम्म भएको मतगणनामा माओवादी केन्द्रकी रेणु दाहालले ४२५८९ मत प्राप्त गरेकी छिन भने एमालेका देवी ज्ञावलीले ४२५३२ मत प्राप्त गरेका छन् । अब गणना हुन बाँकी मत १३०० मात्र रहेको छ ।