चितवन, २१ साउन । भरतपुर महानगरपालिकाको निर्वाचनमा तीव्र प्रतिस्पर्धा देखिएको छ । भरतपुर २० को जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर घटाउँदै लगेकी छन्।