चितवन, २१ साउन । मतपत्र च्यातिएपछि पुनः मतदान भएको भतरपुर-१९ मा नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन्।
दाहालले ३ सय ६७ ले अगाडी छन्। अब ८ सय ७० मत गणना गर्न बाँकी छ। सँगै मतगणन शुरु गरिने भनेको वडा नं. २० को भने मतगणना शुरु भएको छैन।