Indrenionline.com

कामदारको विदेशमा मृत्यु भए अब सात लाख

नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा मृतक का आफन्तले अबदेखि साता लाख रुपैयाँ राहत पाउने भएका छन् । यस अघी तीन लाख रहेको राहत रकम बढाएर सात लाख रुपैयाँ पुर्याइएको हो ।

मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार नियमावली संशोधन गरेपछि पीडितका परिवारले पाउने राहत रकम बढेको खबर आजको नागरिकलाई उद्दृत गर्दै रातोपाटीमा खबर  छ ।