सुनसरी, १६ साउन । नेपाल विद्युत प्राधिकरण, दुहवी वितरण केन्द्रमा कार्यरत गोविन्द न्यौपानेलाई ३० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनी दुहवी वितरण केन्द्रको चौथो तहमा कार्यरत कर्मचारी हुन् ।