देविराम कुसारी
साउन १६ फुलवारी । साउनको ५ गते माेटर साइकलकाे ठक्कर मृत्यु भयकि तुलसिपुर १३ बखरियाकि जानका चाैधरिकाे शव अाज परिवारले बुझ्ने भयकाे छ ।
मृतक चाैधरिकाे अाजै विहान ११ वजे शितलपुर घाटमा डाह संस्कार गरिने भयकाे छ । अन्तिम संस्कारमा सहभागी हुनका लागि परिवारले सवैमा अाग्रह गरेकाे छ । चाैधरिलाई साउन ५ गते तुलसिपुर वजार देखि रनियापुर तर्फ जाँदै गरेकाे रा १ प ४३३७ नम्वरकाे वाइकले ठक्कर दिदा उपचारकाे क्रममा मृत्यु भयकाे थियाे । चाैधरिका श्रिमनन, २ छाेरा रहेका छन् ।