काठमाडौँ, २५ साउन । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन एकैपटक गर्न नमिल्ने बताएको छ।
तर, पछिल्लो समय सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेले एकै पटकमा दुवै तहको निर्वाचन गराउँने बताउँदै आएका छन्।