काठमाडौं, १५ साउन। असार मसान्तभन्दा पछि दल दर्ता गरेर प्रदेश र संसदको चुनावमा भाग लिन नपाइने भएको छ । असार मसान्तभित्र आयोगमा दर्ता भएका दलहरुले मात्र प्रदेश र संसदको चुनावमा भाग लिने पाउने निर्वाचन आयोगले जनाएको छ ।