एजेन्सी, १५ साउन । त्यहाँको सर्वाेच्च अदालतले नवाज सरिफलाई भ्रष्टाचार ठहर गरेपछि उनले राजीनामा दिए । त्यसपछि पाकिस्तानमा साहिद खकान अब्बासी अन्तरिम प्रधानमन्त्रीको रूपमा चयन भएका छन् ।