काठमाडौं, १३ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि नहुने घोषणा गरेको छ । देउवा नेतृत्वको सरकारमा सहभागिताको अध्याय समाप्त भएको पनि राप्रपाले घोषणा गरेको हो ।