काठमाडौं, ११ साउन । नेकपा माओवादी केन्द्रको आज वसेको हेडक्वाटर बैठकले सरकारमा सहभागी हुने मन्त्रहरुको नाम अनुमोदन गरेको छ ।
त्यसैगरी टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, र आशा खनाललाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेमा आजै टुङ्गो लगाईने प्रवक्ता पम्फा भुषालले जानकारी दिइन ।