Indrenionline.com

कांग्रेसबाट यी हुनेभए मन्त्री , भोली शपथ हुने ( नामावलीसहित )

काठमाडौं, साउन १० । निकै लामो विवादपछि नेपाली कांग्रेसले मन्त्रीहरुको नाम छनौट गरेको छ । औपचारिकरुपमा सार्वजनिक नभएपनि नेपाली कांग्रेसले सबै समूहलाई मिलाएर १३ जना मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

नयाँ मन्त्रीको नामावली :

मीन विश्वकर्मा
अर्जुन जोशी
वीरबहादुर बलायर
अम्बिका बस्नेत

बलबहादुर केसी,
रामकृष्ण यादव,
राजन केसी
सरिता प्रसाई/कमला पन्त

भीमसेनदास प्रधान

मोहनबहादुर बस्नेत