काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदको विस्तार गर्ने तयारी गरेका छन् ।
सरकार गठन भएको झण्डै डेढ महिनापछि मात्रै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदको विस्तार गर्न थालेका हुन् ।