साउन ९ । अफगानिस्तानको राजधानी काबुलमा कार बम आक्रमणमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ। सोमबार बिहान भएको विस्फोटमा अन्य ४२ जना घाइते भएको अफगानी गृह मन्त्रालयले जनाएको छ।