उदयपुर, ६ साउन । उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीका अनुसार बिहीबार राति सुतिरहेको अवस्थामा जंगली हात्तीको आक्रमण गर्दा ज्यान गएको हो ।