बझाङ, ६ साउन । डोटीमा दुई तले घर भत्किदा एक बालिकाको ज्यान गएको छ भने आमा घाइते भएकी छिन् ।
सेलेटले छाएको घर भत्किदा भुलकी श्रीमती जमुना घाइते भएकी छन् । उनकोउपचार डोटी अस्पतालमा भइरहेको छ ।