काठमाडौँ, ५ साउन । दोस्रो चरणको स्थानीय निर्वाचनको क्रममा दाङको एक मतदान केन्द्रमा अज्ञात समूहले फालेको बम समातेर दुर्घटना हुनबाट जोगाएका प्रहरी हवल्दार दुर्गाबहादुर राना असइमा बढुवा भएका छन्।