म्याग्दी, ४ साउन । म्याग्दीको मालिका गाउँपालिका(२ रुमको धुलाबाङमा शिव जिसीको हत्या भएको छ । मंगलबार राति शिवलाई श्रीमती रञ्जनाले घरमै कोदालोले हानेर मारेको प्रहरीले जनाएको छ ।