Indrenionline.com

जनकपुर हुँदै बिहार सम्म रेल चल्ने, डब्बा किन्न ३ अर्ब

दाङ ४ साउन । सरकारले महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालन गर्न ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ ।

यसका लागि रेलवे विभागले सरकारसँग तीन अर्ब रुपैयाँ माग गरेको छ । आजकोकान्तिपुर लाई उद्दृत गर्दै रातोपाटीमा खबर छ ।