काठमाडौं, १ साउन। गएराति आएको अविरल वर्षातका कारण आएको वाढीले रामेछापमा पुल र केही घरहरु बगाएको छ । वाढीले गोकुलगंगा र लिखु गाउँपालिकाको सिीमानामा पर्ने छत्याउने खोलाको पुल र घर बगाएको प्रहरीले जनाएको छ ।